२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्यहरुले सपथ लिएका छन् । योसंगै आयोगले लामो सामयपछि पूर्णता पाएको छ । आईतबार सिंहदरवार स्थित राष्ट्रिय योजना आयोगको कार्यलयमा नवनियुक्त महिला सदस्यहरुले सपथ लिएका हुन् । राष्ट्रिष्य योजना आयोगका प्रवक्ता डा. रामकुमार फुयाललका अनुसार डा. अनिता शाह ढु्ंगानाले सपथ लिएकी हुन् ।

फुयालले भने ‘ पहिला महिला सेक्टरका कामहरुपनि अन्य सदस्यहरुले बाँडेर हेरेको अवस्था थियो, अब भने महिलाहरुको सेक्टर महिला सदस्यहरुले नै हेर्नुहुनेछ, आयोगले पूर्णता पाएपछि बजेट र योजनातर्फ सबैको ध्यान जानेछ, साउन १ गतेदेखि बजेट कार्यान्वयन तिर आयोग लाग्छ । ’
अन्य सदस्यहरुले यस अघि नै सपथ लिइसकेका छन् । योजना आयोगमा उपाध्यक्ष सहित ७ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

Vivo Y28

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।