काठमाडौँ । नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार भन्दा बढी नाघेको छ ।
देशभर २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखा का अनुआर सबैभन्दा धेरै संक्रमित सुनसरी जिल्लामा पुष्टि भएको छ ।
संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ भने डेंगु संक्रमण ७५ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । दोस्रो मोरङ जिल्लामा बढी संक्रमित देखिएका छन ।
काठमाडौंमा ४ सय ५२ जनामा पुष्टि भएको महाशाखाले जनाएको छ ।