२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । पर्सा प्रहरीले लागू औषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत अगरा उत्तर प्रदेश कुडोल फतेहावाद बस्ने वर्ष ४२ को गोपाल गिरी रहेको प्रहरीले जनाएको छ ।प्रहरीले उनको साथ बाट लागु औषध चरेश जस्तो देखिने पदार्थ २ के.जी. ९६० ग्राम फेला पारेको हो ।

Vivo Y28

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ डम्पिङ साइडतर्फ लागु औषध खरिद बिक्री कारोवारी भैरहेको छ भन्ने बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलीले सो स्थानमा संकाष्पद गिरीलाई कानूनी रीतपुऱ्याई खानतलासी गर्दा उनले बोकेको प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखिएको लागु औषध चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गिरीविरूद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।