२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

 

Vivo Y28

सर्लाही । सर्लाहीमा कार्यालय क्षेत्रमै तास खेलेको भिडियो सार्वजनिक भएपछि कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी खोसिएको छ ।

गृहमन्त्रालय ले सर्लाही का प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरीका एसपी सन्तोषसिंह राठौर र सशस्त्र प्रहरीका प्रमुख गंगाराम श्रेष्ठ लाई जिम्मेवारी बाट हटाएको हो ।

 

मन्त्रालय का अनुसार सिडियो लाई हटाएर उनको ठाउँ मा बाबुराम खतिवडालाई जिम्मेवारी दिइएको छ ।त्यस्तै एसपी राठौरको स्थानमा कृष्ण प्रसाईलाई राखिएको छ भने सशस्त्रका एसपी श्रेष्ठलाई हटाएर भरत खनियाँलाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।