२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं। कन्नड सुपरस्टार पुनित राजकुमारको अन्तिम संस्कार भोलि गरिने भएको छ । पुनितकी छोरी वंदिता अमेरिकाबाट आज भारत आइपुग्नेछिन् । वन्दितालाई दिल्लीबाट बैंगलुरु पुर्याउनको लागि राज्य प्रशासनले विशेष विमानको व्यवस्था गरेको छ ।

Vivo Y28

 

पुनितको मृत्युको शोक फ्यानहरुले झेल्न सकिरहेका छैनन् । कर्नाटकको चामराजनगर जिल्लाको हनुर तालुकाको मारो गाउँमा ३० वर्षका एक फ्यानलाई खबर सुन्नासाथ हृदयाघात भयो र उनको घटनास्थलमै मृत्यु भयो । मृतकको नाम मुनियप्पा हो पो किसान थिए । बेलगावीको शिंदोली गाउँमा अर्का फ्यानको मृत्यु पनि हृदयाघातका कारण भयो । रिपोर्टका अनुसार अर्का एक फ्यानले अभिनेताको निधनको खबर आउनासाथ बेलगावीको अथानी गाउँमा आत्महत्या गरेका छन् । -Dcnepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।