२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । चट्याङ लागेर सप्तरीमा आज दिउँसाे दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदे बरसाइन नगरपालिका वडा नम्बर ३ मधुवन बस्ने ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरी ले जनाएको छ ।

घर नजिकै गाईगोरु चराउन गएका बेला पानी पर्दा एउटै छातामा ओत लागेका दुबै जनाको चट्याङ लागेर मृत्यु भएको प्रहरी ले जनाएको छ ।

Vivo Y28

मृतक दुबैको शव अहिले पोस्टमार्टमका लागि राजविराजकाे गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा पठाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।