पर्सा । वीरगञ्ज महानगरपालिकाले गर्मी बढे पछी बिधालय बन्दको निर्णय गरेको छ ।
महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्ण द्वारा जारी सूचनामा अत्याधिक गर्मीको कारणले बालबालिकाहरुमा पर्ने जाने प्रतिकुलतालाई मध्य नजर गर्दै बिधालय बन्द को निर्णय भएको छ ।
असार २९ गतेदेखि ३१ गतेसम्म महानगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय रहने महानगरपालिकाले जनाएको छ ।