२०८१ कार्तिक ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीताविरोधी देखिएको बताएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममाथि उनले त्यस्तो टिप्पणी गरेका हुन्।

उनले भने, ‘संघीयताको उच्चारण पनि यहाँ तीनपटक गरिएको छ। एकचोटी प्रस्तावनामा गरिएको छ। एकचोटी उपसंहारमा गरिएको छ। एकचोटीमात्रै बडीमा गरिएको छ। बडीमा केमात्रै लेखिएको छ भने बुँदा नम्बर १९ मा वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने छ। त्योबाहेक यहाँ कुनै ठोस कार्यक्रम छैन। यसप्रति सरकारमा रहेका र नीति निर्माता गम्भीर हुनुपर्ने उनले बताए। ‘संघीयताका विभिन्न मुद्दाहरू, प्रदेश प्रहरी, कर्मचारी समायोजनको विषयलाई ठोसरूपमा सम्बोधन गर्ने पहल हुनुपर्छ,’

Vivo Y28

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।