२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधवार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार युरो एकको खरिद दर १४३रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५६पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६४पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको छ ।

Vivo Y28
Daraz


त्यस्तै, क्यानाडियन डरल एकको खरिद दर ९८ रुपैयाँ ७५ पैसा रहेको छ भने विक्रि दर ९९ रुपैयाँ ७५ पैसा छ भने अष्ट्रेलियन एक सयको खरिद दर ८७ रूपैयाँ १ पैसा रूपैयाँ रहेको छ भने बिक्री दर ८७ रूपैयाँ ९७ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।