काठमाडौँ। आज पनि सुनको मुल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेर एक लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी पनि ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।