२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । सरकारले शिक्षक महासंघसँग गरेको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरु आज पनि आन्दोलनमा छन ।

ऊनीहरुले आज बानेश्वर- माइतीघर सडकमा आन्दोलन चर्काएका छन् । प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्नेलगायत माग राख्दै राहत शिक्षकहरूले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

Vivo Y28
Daraz

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएसँगै शिक्षकले आन्दोलन फिर्ता गरेर आजदेखि पठन पाठन सुचारु गर्ने सहमति भएको थियो । तर, राहत र पेन्सन सुविधाबाट वञ्चित शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् । आन्दोलनले गर्दा सो सडकको यातायात केही प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।