२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । काठमाडौंमा आज पनि चिकित्सकहरुले प्रदर्शन गरेका छन् । काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुले कार्यस्थलमा सुरक्षाको माग गर्दै नयाँबानेश्वर-माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन् ।

विगत केही दिन यता देशका अधिकान्स जिल्लामा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सक माथि कुटपिट भएको छ । पछिल्लो जानकारी अनुसार १४ दिनमा ९ जना चिकित्सक माथि नै कार्यस्थलमा कुटपिट भएको छ ।

Vivo Y28
Daraz

सरकारले वार्ता गरे पनि सुरक्षाको प्रत्याभूति नभएको भन्दै आज पनि माइतीघरबाट नयाँबानेश्वर चोकसम्‍म प्रदर्शन जारी राखेका छन् । उनीहरूले डाक्टरमाथिको कुटपिट बन्द गर, ‘प्रजनन्  सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’ नारा का साथ विरोध प्रदर्शन गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।