२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सीसीटीभी क्यामेराको स्टोरेज अब ६१ दिन सम्म रहने छ । यस अघि २१ सम्म मात्र रहने गरेको थियो ।

विमानस्थलमा जडित सीसीटीभी फुटेज २१ दिनदेखि नरहेको विषयमा समाचार प्रकाशित भए पछी कार्यालयले विस्तार गरी अहिले भने ६१ दिन पुर्‍याइएको जनाएको छ ।

Vivo Y28
Daraz

विमानस्थलभित्र ५ सय वटा सीसीटीभी क्यामेरा जडान भएको र त्यसमध्ये केहीको स्टोरेज २१ दिन मात्र रहेको स्वीकार कार्यालयले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।