२०८१ आश्विन ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
एक जोडी पाइलाले
रोपेका थिए
पिपलको बोटलाई

अनि त त्यही
पिपलुको बोट हुदै
भरीया, बटुवा , लाउरे
थकाइ ,सुस्केरा ,युद्धको किस्सा सुनाउथे

सखारै आरती
बच्चालाई ज्यू
तर्क वितर्क
धारा पधेरा
रोजि रोटी

गर्दागर्दै
गोरेटो बन्यो

अब डोबहरु
देखा पर्न थाले
काला खैरा बुटहरूको

त्यसपछि
बाटो साघुरो भयो
मानिसहरूको असिमित इच्छा आकांक्षाले

र सरकारले
ठाडो आदेश दि
पिपलको बोट छप्कायो

अनि अहिले
अक्सिजनको सिलिण्डर
अभाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।