काठमाडौ । आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले बढेर १ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै आज चाँदी १५ रुपैयाँले बढेको छ । चाँदी तोलामा १ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।