काठमाडौँ । आज सुनको मूल्य घटेको छ ।
सुन तोलामा ३०० रुपैयाँले घटेर १ लाख ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।