२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ घुस मागेको अडियो क्लिप सार्वजनिक भएसँगै निलम्बनमा परेका श्रेष्ठले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुँदै छ ।

मन्त्री बन्नका लागि २ करोड घुस मागेको अडियो बाहिरिएपछि आफूलाई सांसद पदबाट हटाउने निर्णयविरुद्ध श्रेष्ठले दायर गरेको रिट न्यायाधीश द्वय कुमार रेग्मी र आनन्दमोहन भट्टराईको इजलासमा पेशी परेको छ ।

Vivo Y28

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।