२०८१ कार्तिक ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । सरकारले एक महिनामा मात्रै ४७ अर्ब ८६ करोड रूपैयाँ सार्वजनिक ऋण लिएको छ।  वैशाखमा उठाएको ऋणमध्ये बाह्य ऋण जम्मा ३६ करोड रूपैयाँ छ। आन्तरिक ऋण ४७ अर्ब ५० करोड रूपैयाँ रहेको छ।

वैशाख महिनामा नै सरकारले १२ अर्ब ७८ करोड रुपैयाँ विगतमा लिएको ऋणको साँवा फिर्ता, ब्याज तथा कमिशन बुझाएको छ।आन्तरिक ऋण ७ अर्ब ७७ करोड रूपैयाँ भुक्तानी गरिएकोमा सबैभन्दा बढी ६ अर्ब ७७ करोड ब्याज तिर्न खर्च भएको छ।

Vivo Y28

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।