२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । गौर हत्याकाण्डविरुद्ध दायर रिटमा आज(सोमवार) सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । गौर हत्याका दोषी विरुद्ध कारबाहीको माग गर्दै आइतवार सर्बोच्चमा रिट निवेदन परेको थियो । सोही रिटमा आज सुनुवाई हुँदैछ ।

१६ वर्षअघि रौतहटको सदरमुकाम गौरस्थित रंगेलीमा तत्कालिन नेकपा माओवादी र तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा २९ माओवादी कार्यकर्ताको निर्मम हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदा छानबिन नभएको भन्दै पीडितकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र रौतहट प्रहरीलगायतलाई विपक्षी बनाएर सर्वोच्चमै रिट दर्ता गरेका हुन् ।

Vivo Y28

रिटमा तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवलगायतलाई कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।