२०८१ कार्तिक ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह उर्फ बालेनविरूद्ध परेको अवहेलना मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ।

अदालतको अवहेलना गरेको भन्दै मेयर बालेनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दा न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले हेर्न नभ्याइनेमा राखेको हो।

Vivo Y28

मेयर बालेनविरूद्ध अधिवक्ता वर्षाकुमारी झाले दायर गरेको मुद्दा आइतबार पनि हेर्न नभ्याइने सुचीमा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।