२०८१ कार्तिक ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नागरिकता नपाएर काठमाडौंमा आत्मदाहको प्रयास गरेका २६ वर्षीय नीरजकुमार कामतले नागरिकताको प्रमाणपत्र लिएका छन् ।

मोरङको कटहरी गाउँपालिका-४ घर भएका कामतले मोरङ जिल्ला प्रशासन कार्यालयबाट सोमबार नागरिकता लिएका हुन्। आइतबार नै वडा कार्यालयबाट सिफारिस एवं आवश्यक कागजात लिएर उनी प्रशासन कार्यालय पुगेका थिए।

Vivo Y28

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।