काठमाडौं । आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको ।
अघिल्लो दिन भन्दा आज ६ सय रुपैयाँले घटेरकारोबार भैरहेको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ९०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।