२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(एसईई) परीक्षाको नतिजा आज प्रकाशन नहुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

आज नतिजा प्रकाशन गर्ने कुनै तयारी नभएको परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । अहिले विभिन्न मिडिया तथा सामाजिक संजालमा आज बोर्ड बैठक बस्ने र नतिजा प्रकाशन हुने हल्ला निराधार रहेको शर्माले जानकारी दिए ।

नतिजा भोलि वा पर्सि सम्म सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।