२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नं ७ का स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् ।

आफुहरुको धानवाली डुवानमा पर्दासमेत सरकारले त्यसको रोकथामका लागि कुनै प्रयास नगरेको आरोप लगाउँदै उनिहरुले वडा कार्यलय घेराउ गरेका हुन् ।

Vivo Y28
Daraz

स्थानीयले घेराउपछि उनीहरुले वडा कार्यालयमा तालासमेत लगाएका छन्। १०÷१२ बर्ष अघिबाट चलन चल्तिको झरना प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत बन्द गरिएकाले सो क्षेत्रमा २ सय बिगाह बढी धानवाली डुबानमा परेको स्थानीयको गुनासो छ ।

बर्खा याममा डुवान पर्ने भन्दै यस अघि समस्या समाधानका लागि न्यायीक समितिमा उजुरी दिँदा समेत कुनै सुनुवाई नभएको स्थानीय नरजंग शाहीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।