काठमाडौँ। आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल आज राति ९ः१५ मा अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा हुने छ ।
लिग २ मा नेपाल ९ खेल खेल्दा १ जित सहित ३ अंक जोड्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।



