२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिनु पर्ने प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले बताएका छ्न । आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैै उनले त्रिविको ((आईओई) ले एकै पटक दुई सय प्रतिशत शुल्क बढाएको बताए ।

उनले भने ‘इन्निनियरिङ अध्ययन संस्थानमा जुन ढंगबाट शुल्क वुद्धि भएको छ, त्यो अस्वभाविक छ । तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लीएर विद्यार्थीहरुको मागलाई पूरा गरियोस्,’ ।

उनले देशकै सबैभन्दा जेठो विश्वविद्यालय भएर पनि त्रिवि असाध्यै भद्रगोल तरिकाबाट सञ्चालन भइरहेको बताउँदै शिक्षा मन्त्रालयलाई श्वेतपत्र जारी गर्न आग्रह गरेका छन । शुल्क व्रिद्ध को विरुद्द बिधार्थीहरु केही दिन देखि प्रदर्शन गर्दै आएका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।