२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट भ​एको छ ।

आइपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकामा त्यस मध्ये १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जनाएको छ । ६ हजार ८०१ जनाको आवेदन रद्द भएको छ ।

Vivo Y28
Daraz

कम्पनीको आइपीओ गोला प्रथामार्फत १० कित्ताका दरले ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले हात पारेका छन्।

कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कुल ७६ लाख ८० हजार कित्ता आइपीओ प्रिमियम भाउमा बिक्री खुला गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।