२०८१ श्रावण ११ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । एसिया कपको सुपर चार अन्तर्गत भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ हुने भएको छ ।
आगामी आइतबार हुने भारत र पाकिस्तानबीचको सो खेल बर्षाले रोकिएमा एक दिन रजर्भ डे हुने भएको छ ।

एशियन क्रिकेट काउन्सिल (एसीसी) ले वर्षाले खेल रोकिए अब सो खेल अर्को दिन खेलिने जनाएको छ । कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुने भारत र पाकिस्तानको खेलको दिन आइतबार बर्षा हुनसक्ने अनुमानका  बीच एसीसीले यस्तो निर्णय लिएको बताइएको छ ।

यसअघि समुह चरणमा भारत र पाकिस्तानबीचको खेल बर्षाका कारण पुरा हुन नसक्दा दुवैले अंक बाँडेका थिए । त्यस्तै भारत र नेपालबीचको खेल समेत बर्षाले प्रभावित हुदा भारतले २३ ओभरको ब्याटिंग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।