![](https://dainikmandu.com/wp-content/uploads/2023/02/kathmandu-district-court1585892406.jpg)
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटी र एक जना लाई साधारण तारेखमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले उक्त आदेश दिएको हो । अदालतले गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीसहित रिहा गर्ने आदेश दिएको हो ।