२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)बाट अवकाश पाएका वरिष्ठ मुटु शल्य चिकित्सक प्रा.डा. भगवान कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका छन ।

उमेर हदका कारण उनी सोही संस्थाबाट गत साउन ९ गते अवकाश पाएका थिए । अवकाश भ​ए पछि अब उनले न्याम्समा भिजिटिङ प्रोफेसरको रूपमा शैक्षिक कार्यक्रम र वीर अस्पतालबाट मुटु उपचार सेवा प्रदान गर्ने भ​एका छ्न ।

Vivo Y28
Daraz

उनले अब अस्पतालबाट मुटुको ओपिडी र शल्यक्रिया सेवालाई नियमित रूपमा गर्ने योजना रहेको जानकारी दिएका छ्न । डा.कोइरालाले वीरमा दुई दिन ओपिडी र दुई दिन शल्यक्रिया गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।