काठमाडौं । मधेश प्रदेश की सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।
आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा क्यान्सर पीडित उनको निधन भएको जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता एवं प्रदेशसभा सदस्य मनीष सुमनले बताए ।
उनी जसपाका तर्फबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।