काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौँमा उपत्यका केन्द्रित बृहत विरोध सभा तथा प्रदर्शन गरेको छ ।
राप्रपाले गौवंश हत्याको विरोध गर्दै हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेको हो ।
भृकुटीमण्डपबाट सुरु भएको विरोध र्याली रत्नमापर्कमा पुगेर सभामा परिणत हुने छ ।