काठमाडौँ । आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य एक लाख ११ हजार २०० रुपैयाँ रहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको तोलामा ५ रुपैयाँले घटेर एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।