काठमाडौं । एसिया कप क्रिकेटकाे जारी फाइनल खेलमा श्रीलङ्का दबाबमा परेको छ । भारत विरुद्ध श्रीलंकाले खराब शुरुवात गरेकाे छ ।
काेलम्बाेमा टस जितेर ब्याटिङ गरिरहेकाे श्रीलङ्काले १२ रन बनाउँदा ५ विकेट गुमाएकाे छ । भारतका लागि माेहम्मद सिराजले एकै ओभरमा ४ र जसप्रीत बुमराहले १ विकेट लिएका हुन ।