२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । भारतले एसिया कपको उपाधि जितेको छ ।

कोलम्बोमा जारी एसिया कप क्रिकेटमा श्रीलंकाले ५१ रनको समान्य लक्ष्य दिएको थियो । भारतले ६.१ ओभरको समाप्तिमा बिना विकेट गुमाई १० विकेटले विजयी भएको छ ।भारतले आठौँपटक एसिया कपको उपाधि जितेको हो । 

Vivo Y28
Daraz

टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकालाई ५० रनमै अलआउट गर्नुमा मोहम्मद सिराजको मुख्य भूमिका थियो । उनले ६ विकेट लिएका थिए । यस्तै हार्दिक पंड्याले ३ विकेट लिए भने जसप्रित बुमराहले एक विकेट लिए ।

भारतका लागि शुभमन गिलले २७ रन र इसान किसनले २३ रन बनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।