काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको सचिव पदमा पारस खड्का विजयी भएका छन् । ऊनी एक सफल कप्तान तथा खेलाडीको रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।
निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन भने उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन ।