काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको ले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।