काठमाडौँ । राहत शिक्षकहरूले आज पनि प्रदर्शन गरेका छ्न । उनीहरुले सिट्ठी फुकेर प्रदर्शन गरेका हुन्।
काठमाडौँको माइतीघर मण्डलमा राहत शिक्षकहरूले मंगलबार सिट्ठी फुकेर प्रदर्शन गरेका हुन्।
हरेक दिन विभिन्न तरिकाले शिक्षकहरुले प्रदर्शन गरेका छ्न । शिक्षकहरुले हिजो मात्रै सुतेर प्रदर्शन गरेका थिए ।
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकले आफूहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरू आन्दोलनमा छन्।