काठमाडौँ । मधेस प्रदेश सरकारले बिहिबार सार्वजनिक विदा दिएको छ । गृह सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तम प्रसाद खरेलले आज एक सुचना जारी गर्दै मुस्लिम समुदायहरुको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिन मा असोज ११ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएका छ्न ।
ताजा समाचार
लोकप्रिय
हाम्रो बारेमाः
यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।
© 2024, All right reserved to Dainikmandu