काठमाडौँ । आज सुनको मूल्य घटेको छ ।
सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँँदीको मूल्य पनि घटेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।