काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ ।
आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेको हो । मन्त्रीपरिषदको निर्णय पछी सरकारले मुल्य घटाउने नेपाल आयल निगमलाई निर्देशन दिएको हो ।