काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीको टीका र जमरा सर्वसाधारणलाई लगाइदिएका छन । उनले महाराजगन्जस्थित निर्मलनिवासमा पुगेका सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन ।
हरेक वर्ष बडादसैँमा उनले सर्वसाधारण समेतलाई टीका र जमरा लगाइदिने गरेका छन ।