काठमाडौँ । आज पनि दसैँको टीका र जमरा लगाइँदै छ। टीका लगाउने क्रम कोजाग्रत पूर्णिमा आगामी शनिवार सम्म रहने छ ।
हिजो मङ्गलवारको दिन टीका नलगाएकाहरु आज पनि आफ्नो मान्यजन बाट टीका लगाउने गरेका छ्न ।
आजका दिन काठमाडौँको बूढानीलकण्ठ भक्तपुरको भचाँगुनारायण आदि भगवान विष्णुका मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।