२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपालमा संचालित ई सेवाले क्रिसमस को अवसरमा ई-सेवा केयर सुविधामा अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ३६ हजार क्यासब्याक पाउन सकिने जनाएको छ ।

ई-सेवाले दैनिक एक रुपैयाँभन्दा कममै हेल्थ केयर सुविधा लिन सकिने केयरमा यस्तो अफर सार्वजनिक गरेको हो । ई-सेवाले ल्याएको अफरमा आज खरिद गरेमा एक जना भाग्यशाली विजेताले सय गुणा अर्थात् ३६ हजारको क्यास ब्याक पाउने जनाएको हो ।

Vivo Y28
Daraz

अफरअन्तर्गत वर्षको ३६०रुपैयाँमा २ लाख ३०हजारसम्मको कभरेज प्रदान हुने ई-सेवाले जनाएको छ ।

ई सेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटना लाई मध्यनजर गर्दै हिमालयन एभरेस्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा प्रदान गरिरहेको छ । ई-सेवा को अनुसार थुप्रै स्वास्थ्य सेवाहरूका साथै अस्पताल भर्ना बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।