काठमाडौं । सेयर बजार परिसूचकसँगै कारोबार रकम घटेको छ । बुधबार नेप्से ५.५८ अंकले घट्दै २०७९.७१ विन्दुमा रह्यो ।
८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको छ ।
साताको चौथो दिन १५८ कम्पनीको सेयरमूल्य घटेको छ भने ८३ कम्पनीको मात्रै बढेको छ । ६ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन छैन ।