काठमाडौं । आज सुनको मुल्य हालसम्मकै उच्च भएको छ ।
शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी १९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।