२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ। आज बुधबार बिहान ६ बजेसम्म ५ लाखभन्दा बढी ब्यक्तिले काठमाडौँ छाडेका छन ।

घटस्थापनादेखि आज सम्म ५ लाख ६ हजार ५ सय २५ जनाले काठमाडौँ उपत्यका छाडेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले जनाएको छ ।

Vivo Y28
Daraz

कार्यालयका अनुसार दशैंको अवसरमा सडकमार्ग बाट काठमाडौँ छाड्ने यात्रुहरूको विवरण हो । ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन समेत गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।