२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । रौतहटमा पेस्तोल बोकेर दुर्गा मेलामा ग​एका एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ बस्ने ५६ वर्षीय भोला राय यादव रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट अटोमेटिक पेस्तोल एक थान, एक थान म्यागेजिन, गोली ४ राउन्ड सट गनको गोली २ राउन्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रब्क्ता एवम प्रहरी नायब उपरिक्षक दिपककुमार रायले बताएका छ्न ।

Vivo Y28
Daraz

पक्राउ परेका यादवले गाउमै लागेको मेला पेस्तोल बोकेर ग​एका थिए । यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रब्क्ता रायले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।