काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरु भएको छ ।
जिल्ला अदालत कास्कीका ६ नम्बर न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरु भएको हो ।