काठमाडौँ। गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान भएका छन ।
उनी ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका थिए । मनाङेलाई जिल्ला अदालतमा उपस्थित गराएर डिल्लीबजार कारागार लगिएको हो ।
काठमाडौंको सानो भर्याङबाट मनाङेलाई पक्राउ गरि प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो ।